२० मंसिर, काठमाडौं । नेपालले दक्षिण एसियाली खेलकुद ९साग० मा स्वर्ण पदकको कीर्तिमान तोडेको छ । बिहीबारसम्म नेपालले सागको १३ औं संस्करणमा ३६ स्वर्ण जितिसकेको छ । सागको एकै संस्करणमा नेपालले अहिलेसम्कै बढी स्वर्ण जितेको हो ।
कुन खेलमा कति स्वर्ण ?
तेक्वान्दो १२
कराँते १०
उसु ५
साइक्लिङ ४
ट्रायथलन २
भारोत्तोलन १
एथलेटिक्स १
पौडी १