महिला खेलाडीको पेस्तोल पड्किएन

१९ मंसिर, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नयाँ हतियार उपलब्ध गराउन नसक्दा सागमा सुटिङ खेलाडी २० वर्ष पुराना पेस्तोल बोकेर प्रतिस्पर्धामा उत्रिएका छन् । जब कि अन्य देशका खेलाडी नयाँ अत्याधुनिक मोडलका पेस्तोलसहित प्रतिस्पर्धामा छन् ।

कतार, कुवेतलगायत देशबाट २० वर्ष पहिले अनुदानस्वरुप पाएका पेस्तोल नेपाली खेलाडीले प्रयोग गरिरहेका छन् । यी पेस्तोल पड्कने नपड्किने टुंगो हुँदैन । बुधबार महिलाको २५ मिटर स्ट्यान्डर्ड पेस्तोलमा नेपालकी सीमा तुलाधर पेस्तोल नपड्किएकै कारण लज्जित हुनुप¥यो । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार