
१५ मंसिर, काठमाडौं । मंसिर १४ गते भएको उपनिर्वाचनको नतिजा आउने क्रम जारी छ । आइतबार बिहान ५ बजेसम्मको नतिजा अनुसार नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले १८ स्थानीय तहमा जित हासिल गरेको छ भने, नेपाली कांग्रेसले ६ स्थानमा विजय हासि गरेको आधिकारीक घोषणा भएको छ । यस्तै, समाजवादी पार्टी १ ठाउँ र राजपाले १ ठाउँमा विजय प्राप्त गरेको छ ।
कुन पार्टीले कति ठाउँ ?
नेकपा
१. थवाङ–१ रोल्पा, नेकपा विजयी
२. कुमाख–५ सल्यान, नेकपा विजयी
३. पुनर्वास–३ कंचनपुर नेकपा विजयी
४. सुन्दरबजार–२ लम्जुङ नेकपा विजयी
५. बागलुङ बडिगाड,–२ नेकपा विजयी
६. सिन्धुपाल्चोक, इन्द्रावती–८ नेकपा विजय
७. काठमाडौ,दक्षिणकाली ९३ नेकपा विजयी
८. काभ्रे धुलिखेल–२ नेकपा विजयी
९. साकुला–३, खोटाङ नेकपा विजयी
१०. डोटी,आर्दश–२ नेकपा विजयी
११. नवलपरासीको बौदीकाली९५ नेकपा विजयी
१२. भोजपुरको पौवादुङ्मा १ मा नेकपा विजयी
१३. खादबारी नगरपालिका नेकपा विजयी
१४. त्रिवेणी–१ बाजुरा नेकपा विजयी
१५. रूरू–६, गुल्मी नेकपा विजयी
१६. बाँके,कोहलपुर–६ मा नेकपा विजयी
१७. प्यूठान नगरपालिका – २ नेपाल कम्युनिष्ट पार्टी विजयी
१८. सिरहाको कल्याणपुर नगरपालिका १२ नेकपा विजयी
नेपाली कांग्रेस
१. अर्घाखाँचीको मालारानी गाँउपालिका ३ नेपाली कांग्रेस
२. चितवनको खैरहनी – ४ नेपाली कांग्रेस
३. खैरहनी–५ , नेपाली कांग्रेस
४. बैतडीको सर्नया गाउँपालिका वडा नम्बर १
५. बाजुराको त्रिवेणी गाउँपालिका १
६. घोराही उपमहानगरपालिका–१६ नेपाली कांग्रेस
समाजवादी
१. सर्लाहीको हरिपूर्वा नगरपालिका –१ समाजवादी विजयी
राजपा
१. शिवराज नगरपालिका १० लालपुरमा राजपा