
६ मंसिर, काठमाडौं । सवारी दर्घटनामा परी कृषि ज्ञान केन्द्र दाङका कृषि प्रसार अधिकृत बन्धुराम चौधरीको निधन भएको छ ।
घोराही–लमही सडकखण्डअन्तर्गत बेलदारमा चौधरी सवार रा १ ५८७ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आएकोरा १ ख १२७१ नम्बरको ट्रिपरले ठक्कर दिँदा उनको मृत्यु भएको दाङ प्रहरीले जनाएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।