
२८ कात्तिक, काठमाडौं । सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायत भारतसँग जोडिएका भूभाग संरक्षण गर्नमागसहित सर्वोच्च अदालतमा रिट परेको छ ।
कूटनीतिक पहलबाट मुलुकको नापनक्सा यकिन गरी सीमा रक्षाको मागसहित अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट दायर गरेका हुन् ।
रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, भूमिसुधार तगा व्यवस्था मन्त्रालयलगायत निकायलाई पिक्षी बनाइएको समाचार अन्नपूर्ण दैनिकमा प्रकाशित छ ।