अनुदानको मल व्यापारीकहाँ, बोरामा ३ सय नाफा खाएर बिक्री

१५ असोज, काठमाडौं ।अनुदानको मल बजारमा बिक्री हुन थालेपछि वीरगंजका किसान मर्कामा परेका छन् । धान बालीमा मल छर्न नपाएको किसानको गुनासो छ ।

मल वितरणको जिम्मा लिएको सहकारी संस्थाले बजारमा बेच्दा बोरामा ३ सय रुपैयाँ पनि नाफा पाउँछन् । किसानलाई बेच्दा ५ए रुपैयाँ पनि नाफा नपाउने भएपछि उनीहरुले बजारमा लगेका हुन् ।

सहकारी संस्थाले वीरगंजस्थित कृषि सामाग्री कम्पनीबाट युरिया प्रतिबोरा र डिएपी २ हजार १ सय रुपैयाँ लिने गरेका छन् । अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार