डिएसपीले दिएनन् गाडी किनेको पैसा

२६ भदौ,  चितवन । नेपाल प्रहरीका नायव उपरिक्षक (डएसपी) राजकुमार सिलवालले गाडीको किनेको पैसा दिएका छैनन् ।

रत्ननगर नगरपालिका–२ हाइस्कुल रोडका कृष्णप्रसाद पाण्डेसँग २०७४ जेठमा ४५ लाख ९० हजारमा सिलवालले गाडी किनेका थिए । बा१२च ५६९५ नम्बरको फोर्डको इको स्पोर्ट गाडी उनले किनेका थिए ।

गाडी बिक्री गरेका कृष्णप्रसाद पाण्डेले सिलवालसँग सात लाख रुपैयाँमात्र पाएका छन् । दुई सातामा बाँकी रकम दिन्छु भनेपछि २०७५ असारमा सिलवालको नाममा उनले गाडी नामसारी गरिदिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार