बाबु नायक, छोरी नायिका

२० भदौ, काठमाडौं । चलचित्रमा बाबुछोरीले अभियन गर्नु ठूलो कुरा हैन । तर बाबु नायक छोरी नायिका भएर अभिनय गर्नु रमाइलो प्रसंग हो । यही २७ भदौबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र ‘हिरो नम्बर १ ’मा बाबुछोरी नै नायकनायिका छन् ।

यो चलचित्रलाई अभिनेता जयकिसन बस्नेतले निमार्ण निर्देशन गरेका हुन् । फिल्ममा नायकका रुपमा पनि जयकिसन नै छन् । यो फिल्मको मुख्य नायिकामा जयकिसनकी छोरी जान्ह्वी बस्नेत छिन् । फिल्ममा बाबुछोरी नायकनायिका भए पनि उनीहरुबीचको सम्बन्ध र चरित्रबारे बताइएको छैन । राजधानी दैनिकले खबर छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार