जोन्टा क्लब र एभरेष्ट बैंकको सहकार्यमा

१९ भदौ, काठमाडौं । जोन्टा क्लब र एभरेष्ट बैंक लिमिटेडको सह-कार्यमा तल्लो भ्यूरन मध्यबिन्दु नगरपालिका वडा नं. १५ स्थित बालसिद्ध बेसिक स्कुलमा शौचालय निर्माण गरेको छ।

मंगलबार एभरेष्ट बैंकका तर्फबाट नारायणघाट शाखाका डेप्यूटी म्यानेजर प्रभात उप्रेती र जोन्टा क्लब काठमाडौंकी प्रेसिडेन्ट सीमा गोल्छाले स्कुल भ्रमण गरेर स्कुल कमिटीका अध्यक्ष र प्रधानध्यापकलाई निर्माणधीन शौचालय हस्तान्तरण गरेका गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार