
काठमाडौं । गृहमन्त्रालय राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि करार कर्मचारी माग गरेको छ ।
मंगलबार सूचना जारी गर्दै एम. आई. एस. अपरेटर र फिल्ड सहायक पदमका लागि १९८९ जनालाई दरखास्त दिन आव्हान गरेको हाे ।
एम.आई.एस. अपरेटर पदमा ९९४ जना र फिल्ड सहायक पदमा ९९५ जना गरी १९८९ जना माग गरेकाे छ ।
विज्ञापन हेर्नुहोस् :