पूर्वपतिको बैंक खाता हेरेपछि…

८ भदौ, काठमाडौं । अमेरिकी अन्तरिक्षयात्री एन म्याकक्लेनले अन्तरिक्षबाट आफ्ना पूर्वपतिको बैंक खाता चलाएको अभियोग खेप्नुपरेको छ । नासाले यसको अनुसन्धान सूरु गरेको छ । म्याकक्लेनले अपराध स्विकार गरेकी छिन् ।

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट पूर्वपतिको बैंक खाता हेरेको तर कुनै गलत नगरेको म्याकक्लेनले बताएकी छन् । पूर्वपति समर वोर्डेनले फेडरल कमिसनमा यसबारे उजुरी गरेका हुन् । उनले वोर्डेनसँग छोरा हुर्काउन प्रयाप्त पैसा भए नभएको हेर्न बैंक खाता हेरेको बताएकी छन् ।

सन २०१४ डिसेम्बरमा बिहे गरेका उनीहरुले २०१८ म सम्बन्ध विच्छेद गरेका थिए । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार