आँधीखोला लघुवित्तको आइपिओ असार २२ देखि बिक्री खुला

काठमाडौं । आँधिखोला लघुवित्त वित्तिय संस्थाले असार २२ गतेदेखि ४ लाख कित्ता आइपिओ निष्काशन गर्ने भएको छ । यसमध्ये ५ हजार कित्ता सेयर कम्पनीका कर्मचारीलाई राखेर २० हजार कित्ता म्यूचुअल फण्डलाई बाँडफाँट गरिएको छ ।

बाँकी रहेको ३ लाख ७५ हजार कित्तामा सर्वसाधारण लगानीकर्ताले आवदन दिन सक्नेछन् । लगानीकर्ताले सी आस्वाको माध्यमबाट यो आइपिओमा आवेदन दिन सक्नेछन् । यसमा बिक्रि प्रबन्धकको काम एनआइबिएल एस क्यापिटलले गर्नेछ ।

आँधीखोलाको आवेदन असार २५ गतेसम्म भर्न सकिनेछ । आइपिओ बिक्रिपछि यसको चुक्तापुँजी १० करोड रुपैयाँ पुग्नेछ । लिए ।

प्रधानमन्त्री ओलीले पार्टीका नेताहरुलाई एक्लाएक्लै बोलाएर भेट्न खोजेपछि नेपाल शुक्रबार बालुवाटार जानअघि दाहालसँगको कुराकानीको स्पिरिट बुझ्न खुमलटार पुगेका थिए ।

एक दिनअिघ ओलीले दाहालसँग धेरै वादविवाद नगरौँ मिलेर जाऔँ भन्ने प्रस्ताव राखेका थिए । त्यस्तै प्रस्ताव ओलीले शुक्रबार नेता नेपालसँग पनि राखेका थिए ।

विगतमा ओलीसँग बढी निकट देखिने दाहाल अहिले नेपाल र ओलीलाई समदुरीमा राखेर हिँडिरहेका छन् । अहिले बालुवाटारमा ओलीसँग जति नै बाक्लो भेटघाट नेपाल र दाहालबीच पनि चलिरहेको छ ।

ओली ट्रयक बाहिर हिँड्न खोजेको वा आफूहरुलाई पनि विन्दुमा कर्नर गर्ने कोसिसमा रहेको बुझाई अहिले नेपालमा मात्र हौइन दाहालमा पनि बढ्न थालेको छ ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार