ट्वीन्स गर्लको गीत सुटिङमा आगो लाग्यो, सुटिङमा भाँडियाे

काठमाडौं । टिकटकमा ट्वीन्स गर्लको रुपमा परिचित पिज्मा र प्रिन्सी खतिवडासँगै शिशिर भण्डारीको नयाँ गीत छायांकनको क्रममा आगलागी भएको छ ।

सुटिङका क्रममा पटका पट्काउनुपर्ने दृश्य थियो । कोरियोग्राफर गम्भीर विष्टको हातमा पटका थियो । पटका समय अगावै उनको हातमा पट्केर आगो लाग्न गएको प्रत्यक्षदर्शीले बताए ।

आगो लागेपछि उनको हातको छाला गएको र गहिरो चोट लागेको शिशिर भण्डारीले जानकारी दिनुभयो । कोरियोग्राफर गम्भीर विष्टलाई अस्पताल पुर्याइएको छ । अहिले विष्टको अवस्था सामान्य छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार