
काठमाडौं । प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेश नम्बर तीनको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको छ ।
मंगलबार हेटौँडास्थित प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख कोइरालाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । के छन् त प्रदेश नम्बर तीनको नीति तथा कार्यक्रममा ? हेर्नुहोस्ः