Logo

निशान र रचनाकाे आभास



कखरा संवाददाता


काठमाडौं । गायक निशान भट्टराई र गायिका रचना रिमालको स्वरमा जिन्दगीको आभास गीत सार्वजनिक भएको छ । गीतमा शब्द सुदिप लम्साल र संगीत कमल खत्रीको रहेको छ । संगीत संयोजन रिकेश गुरुगंले गरेका हुन् ।

केशव प्रसाद रिजालको निर्देशन रहेको गीतको भिडियोमा आकाश श्रेष्ठ र प्रकृति घिमिरेले मोडलिंग गरेका छन् । भिडियोको कोरियोग्राफर सुनिल क्षेत्रीले गरेका हुन् । भिडियोको छायाँकन, सम्पादन र रंग संयोजन पवन सुसलिंगको छ ।

प्रतिक्रिया दिनुहोस्