Logo

बेलायती सरकारद्वारा लकडाउनको नियममा कडाई



कखरा संवाददाता


१६ असार, एजेन्सी । बेलायतको लेस्टर नामको शहरमा कोरोनाभाइरसको बढ्दो संक्रमणका कारण बेलायती सरकारले यो शहरमा लोकल लकडाउनको नियमलाई कडा पार्ने घोषणा गरेका थिए ।

यद्यपि, संक्रमणको दर हेर्दै सरकारले यो शहरमा नयाँ प्रतिबन्ध लागू गरेको छ । नयाँ प्रतिबन्ध अनुसार अब यो शहरका पब, रेष्टुरेन्ट र पसल आदि खोल्नका लागि निश्चित समय लागू हुनसक्छ ।

प्रतिक्रिया दिनुहोस्