Logo

एमसीसीबारे छलफल गर्न नेकपाको सचिवालय बैठक बस्दै



कखरा संवाददाता


३२ जेठ, काठमाडौं । नेकपाले अन्ततः आइतबार अपराह्न ४ बजेका लागि सचिवालय बैठक निर्धारण गरेको हो ।

एमसीसीका विषयमा छलफलका लागि बैठक बोलाइएको हो ।बैठकमा एमसीसी कार्यदलका सदस्यहरुलाई पनि निम्तो गरिएको छ ।

बैठक प्रधानमन्त्री कार्यालय बालुवाटारमा तय भएको छ ।

एमसीसीका विषयमा नेकपाभित्रको आन्तरिक विवादका कारण धकेलिँदै गएको सचिवालय बैठक अन्ततस् आइतबारका लागि तय भएको हो।

प्रतिक्रिया दिनुहोस्