Logo

काठमाडौंमा भूकम्पको धक्का



कखरा संवाददाता


१७ जेठ, काठमाडौं । काठमाडौं उपत्यका लगायत आसपासका जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ ।

राति ९ बजेर ३६ मिनेटमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्प लगभग १५ सेकेण्डसम्म आएको छ । थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्