Logo

बहराइनमा कोरोनाबाट संक्रमित नेपालीको संख्या २२ पुग्यो



कखरा संवाददाता


२७ चैत, काठमाडौं । बहराइनमा कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या २२ पुगेको छ । बहराइनको मनामास्थित नेपाली दूतावासका अनुसार थप १० जना नेपालीमा कोारोना भाइरसको संक्रमण फेला परेको हो ।

दूतावससले एक बिज्ञप्ति जारी गरि थप १० जना नेपालीलाई कोरोना संक्रमण देकिएको जनाएको छ । योसँगै बहराइनमा सङ्क्रमित नेपालीको सङ्ख्या २२ पुगेको छ । यसअघि बहराइनमा १२ जना नेपालीमा सङ्क्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्