Logo

सरकारले टुङ्गाे लगायो २०७७ सालको सार्वजनिक बिदा (पूर्णपाठसहित)



कखरा संवाददाता


१८ चैत, काठमाडौं । सरकारले बि.सं. २०७७ सालमा हुने सार्वजनिक बिदाको टुङ्गो लगाएको छ ।

नेपाल सरकारका सचिव महेश्वर न्यौपाने जारी गरेको सार्वजनिक बिदाको सूची सोमबार राजपत्रमा प्रकाशित भएको छ ।

राजपत्रका अनुसार सरकारले १५ दिन सार्वजनिक बिदा दिएको छ ।

यस्तै अन्य विभिन्न धर्मावलम्बी, जातजाति र समुदाय विशेष बिदा दिएको छ । हेर्नुहोस् यस्तो छ २०७७ सालको सार्वजनिक बिदाहरुः

प्रतिक्रिया दिनुहोस्