Logo

बार काउन्सिलमा महिला उम्मेदवार शुन्य



कखरा संवाददाता


२१ माघ, काठमाडौं । नेपाल बार एसोसियसनको परिषद सदस्यका लागि माग २५ मा हुँदै गरेको पार्षद निर्वाचनमा पहिला उम्मेदवार शुन्य छ । काउन्सिलका लागि सातै प्रदेशबाट एकएकजना छनोट हुनेछन् ।

त्यसमा परिषद् सदस्यमा सबै पुरुष मात्रै उम्मेदवार बनेका हुन् । परिषद् चुनावमा दुईदुई गरी १४ जना पुरुषले मात्रै उम्मेदवार दिएका छन ।

चुनावमा देशभरका १६ हजारभन्दा बढी कानुन व्यवसायीले भोट दिँदैछन । पेशममा १० वर्ष लगातार काम गरेका कानुन व्यवसायीले उम्मेदवारी दिन पाउने व्यवस्था छ । नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस्