Logo

८ वर्षीया जिविकाले ल्याइन् र्‍याप गीत



कखरा संवाददाता


२८ पुस, काठमाडौं । पछिल्लो समय युवापुस्ता मात्र हैन बालबालिका पनि र्याप गायनमातिर देखिन थालेका छन् । यस्तैमा ८ बर्षीय बालगायिका जिविका शाहीको ‘थाहा छै के’ बोलको र्याप गीत सार्वजनिक भएको छ ।

मनिष शाहीको शब्द तथा संगीत रहेको गीतमा गायिकाले आमाबुबाको प्रेम र आफ्नो जीवनको बारेमा रयाप गरेकी छन् । गीतको भिडियो समेत तयार गरिएको छ । जसमा बालगायिका जिबिका र्याप गाउदै गरेको अवसथामा देखिएकी छन् । भिडियो छायाँकन तथा सम्पादन मनिष शाहीले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्