Logo

११ हजार युवालाई सीपमूलक तालिम



कखरा संवाददाता


९ पुस, काठमाडौं । सरकारले ११ हजार बेरोजगार युवालाई सीपमुलक तालिम दिने भएको छ । तालिमपछि रोजगारीमा जान सक्ने, आफैं व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना (इभेन्ट)ले जनाएको छ ।

इभेन्टले अनलाइनमार्फत आवेदन माग गरेको थियो । २६ हजार ३ सय ५९ आवेदकबाट १० हजार ९ सय ५९ आवेदकबाट १० हजार ९ सय ४९ जना छनोट गरिएको इभेन्ट परियोजनाका निर्देशक चन्द्रकान्त भुसालले बताए ।

तालिम रोजेको विषय र बजारको आवश्यकताअनुसार आफूलाई पायक पर्ने ठाउँबाट लिन पाउनेछन् । काठमाडौं, भक्तपुर र ललितपुरका तालिमप्रदाय संस्थामा मात्र तालिम लिनुपर्नेछ । अन्नपूर्ण पोस्ट् दैनिकले खबर छापेको छ ।

प्रतिक्रिया दिनुहोस्