Logo

भर्खरै बाहिरियो भिडियो, यस्तो बन्नेछ गौतम वुद्ध क्रिकेट रंगशाला



कखरा संवाददाता


६ पुस, काठमाडौं । जनस्तरबाट निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अन्तिम डिपिआर सार्वजनिक भएको छ ।

शनिबार धुर्मुस सुन्तली फाउन्डेसनले धुर्मुससुन्तली युट्युब च्यानलमा यसको फाइनल डिपिआर सार्वजनिक गरेको हो ।

डिपिआर भिडियोमा रंगशाला कसरी बन्छ र बनेपछि कस्तो देखिन्छ भन्नेबारे जानकारी गराइएको छ । हेरौँ भिडियोः

प्रतिक्रिया दिनुहोस्