Logo

चिकित्सा क्याम्पस महाराजगञ्जमा जागिरको अवसर



कखरा संवाददाता


५ पुस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले महाराजगञ्ज चिकित्सा क्याम्पसका लागि उपप्राध्यापक मागेको छ ।

विज्ञानमार्फत ६ जना उपप्राध्यापक माग गरेको हो । सूचना अनुसार ६ महिनाका लागि करारमा कर्मचारी माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्