Logo

लोकसेवाले माग्यो २६१ कर्मचारी (सूचनासहित)



कखरा संवाददाता


२७ कात्तिक, काठमाडौं । लोकसेवा आयोगले निजामति सेवा तथा स्वास्थ्य सेवाका लागि कर्मचारी माग गरेको छ ।

आयोगले निजामति सेवा तथा स्वास्थ्य सेवा तर्फका सेवा, समूह, उपसमूह तथा तहका लागि २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणी (अधिकृत)का लागि दरखास्त आव्हान जारी गरेको छ ।

सूचना प्रकाशित गर्दै लोक सेवा आयोगले सबै भन्दा धेरै ईन्जिनियरको माग गरेको छ । त्यस्तै कम्प्यूटर ईन्जिनियर, नापी अधिकृतलगायतको माग छ ।

lok

प्रतिक्रिया दिनुहोस्