Logo

प्रमोद खरेलको गीत ‘पहिले दिल’



कखरा संवाददाता


२ कात्तिक, काठमाडौं । गीतकार बी।पाण्डेको नयाँ गीत ‘पहिले दिल’ सार्वजनिक भएको छ ।

चर्चित गायक प्रमोद खरेलको स्वर रहेको गीतमा ऋषि खड्काको संगीत रहेको छ । बी।पाण्डेका शब्द रहेका प्राय गीतहरु चलेका छन्, शंका नगर, बन्की चरि जस्ता पाण्डेले थुप्रै चर्चित गीत श्रृजना गरेका छन् ।

हालैसम्पन्न गीतकार विधामा दोस्रो सगरमाथा म्युजिक अवार्ड र नेशनल राप्ती म्युजिक अवार्ड जित्न सफल उनको यो गीत कमल सौरागको एरेन्जमा म्युजिक प्लसले बाहिर ल्याएको हो ।

प्रतिक्रिया दिनुहोस्