Logo

आज ११ को ‘रिजल्ट’ हुने



कखरा संवाददाता


७ असोज, काठमाडौं । कक्षा ११ को नतिजा (रिजल्ट) आज प्रकाशित हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष संचालित कक्षा ११ को परीक्षाफल मंगलबार प्रकाशित गरिने जनाएको छ । बोर्डका अध्यक्ष प्रा.डा चन्द्रमणि पौडेलले मंगलबार बिहान बोर्डको बैठक बसेपछि परीक्षाफल प्रकाशित गरिने जानकारी दिनुभएको छ ।

परीक्षा बोर्डका अनुसार यस वर्ष ५ लाख ८ हजार ४ सय ९४ जनाले ११ को परीक्षा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्