Logo

त्रिपाठी नेकपा सांसद कि स्वतन्त्र ?



कखरा संवाददाता


१३ भदौ, काठमाडौं । उनी सूर्य चिन्हबाट चुनाव लडे । संसद्‍मा उनी सत्ता पक्षकै लहरमा बस्छन् । सिंहदरबारस्थित नेकपा संसदीय कार्यालय भवनमा उनको छुट्टै कोठा छ ।

उनलाई नेकपाको ‘हिवप’ पनि लाग्छ । तर पनि प्रश्न उठ्छ सांसद हृदयेश त्रिपाठी सत्ता पक्ष हुन वा स्वतन्त्र रु यो समाचार कान्तिपुर दैनिकमा दिनेश रेग्गीले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्