Logo

शिक्षकको मूल्यांकन परीक्षा मार्फत



कखरा संवाददाता


८ भदौ, काठमाडौं । मोरङको बेलबारी नगरपालिकाले सामूदायिक स्कुलमा पढाउने शिक्षकको मूल्यांकन परीक्षामार्फत गर्ने पक्रिया थालेको छ । सामूदायिक स्कुलमा पढाईको गुणस्तर खस्कन थालेसँगैनगरपालिकाले शिषको गुणस्तर सुधार्न नयाँ रणनीति ल्याएको हो ।

नगरपालिकाका १२ माध्यामिक विद्यालय र २१ आधारभूत विद्यालयमा यो नियम लागू गरिने शिक्षा शाखा प्रमुख भुपेन्द्र कोइरालाले बताए । कोरालाका अनुसार एउटै स्कुलका शिक्षकबीच प्रतिस्पर्धा गराएर कार्यसम्पादन मूल्यांकन गरिनेछ । अन्नपूर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्