Logo

विप्लव नेकपाको बन्दका कारण जनजीवनमा सामान्य प्रभाव



कखरा संवाददाता


काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दका कारण काठमाडौँसहित देशका केही क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

विप्लव नेकपाले केन्द्रीय सदस्य तथा काठमाडौँ उत्पयका इन्चार्ज माइला लामा पक्राउको विरोधमा बागमती, नारायण र जनकपुर (रामेछापा र दोलखा) मा बन्द बुधबार बन्द आह्वान गरेको हो । बन्दका कारण सडकमा सार्वजनिक सवारी साधान कम चलेका छन् ।

माइला लामालाई प्रहरीले गएको शनिबार राति काठमाडौँको काँडाघारीबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्