-पुरुषोत्तम रिजाल
नुवाकोट,साउन १ –विदुर नगरपालिका वडा नम्बर ११ गेर्खुका रामचन्द्र न्यौपाने एकसातादेखि वेपत्ता भएका छन ।
उनी एकसातादेखि सम्पर्कमा नआएको न्यौपानेका परिवारले जानकारी दिएको छ । उनलाई कसैले देखमा जिल्ला प्रहरी कार्यालय नुवाकोट र ९८२३१४००८४ नम्बरमा सम्पर्क गर्नु परिवारले आग्रह गरेको छ ।