Logo

महिला विश्वकप फुटबल : इंग्ल्याण्ड पराजित, स्वीडेन तेस्रो



कखरा संवाददाता


काठमाडौं । फ्रान्समा जारी महिला विश्वकप फुटबल अन्तर्गत तेस्रो स्थानका लागि भएको प्ले अफ खेलमा इंग्ल्याण्ड पराजित भएको छ । इंग्ल्याण्डमाथि २–१ को जित निकाल्दै स्वीडेन तेस्रो भएको छ ।

स्वीडेनको जितमा एस्लानी र ज्याकोब्सनले गोल गरिन् । इंग्ल्याण्डका लागि किर्बीले एक गोल फर्काएकी हुन् । स्वीडेन सेमिफाइनलमा नेदरल्याण्डससँग पराजित भएको थियो भने इंग्ल्याण्डलाई साबिक विजेता अमेरिकाले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्