Logo

यी क्षेत्रमा मेघ गर्जनसहितको वर्षा हुने



कखरा संवाददाता


काठमाडौं ।  देशका अधिकांश स्थानमा बिहीबार वर्षाको सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा र मध्य तथा पुर्वी भूभागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना छ।

राति देशका अधिकांश स्थानमा आंशिक बदली रही पश्चिमी पहाडी भू–भागका थोरै स्थानमा र मध्य तथा पुर्वी भू–भागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्