Logo

आज देशैभर सार्वजनिक बिदा (निर्णयसहित)



कखरा संवाददाता


काठमाडौं । सरकारले बुधबार सार्वजनिक बिदा दिएको छ ।

मुस्लिम धर्मावलम्बीहरुको पर्व ‘इदुल फित्र’ का अवसरमा बुधबार सार्वजनिक बिदा दिइएको हो ।

जेठ १० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार इदुल फित्रको दिन बुधबार बिदा दिइएको गृहमन्त्रालयका शाखा अधिकृत अशोककुमार राईले मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्