Logo

भन्सारदर बढेपछि कुन मदिराको मूल्य कति पुग्यो



कखरा संवाददाता


काठमाडौं । अभिनेता खगेन्द्र लामिछाने पनि निर्देशकको रुपमा आगामी आर्थिक वर्ष ९२०७६र०७७० को बजेट आइसकेको छ । यसले विभिन्न वस्तुको भन्सारदर र आयकरमा सामान्य हेरफेर गरेको छ । बजेटले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयातित वस्तुहरूमाथि केही कडाइ गरेको छ । तुलनात्मक रूपले आयातित वस्तुमा बढी कर लगाइएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत मदिराजन्य पदार्थको अन्तशुल्क र भन्सारदर केही बढाएको छ । यस्तै व्यक्तिगत आयकरमा पनि केही परिवर्तन गरेको छ । व्यक्तिगत आयकरको तल्लो सीमालाई केही फराकिलो बनाएको छ ।

मदिराको अन्तशुल्कमा १० प्रतिशतसम्मको शुल्क बढाइएको छ । अल्कोहलको मात्रा हेरेर मदिराजन्य पदार्थको मूल्य वृद्धि गरिएको छ । सरकारले ल्याएको आर्थिक विधेयकमा मदिराको युपी शक्ति र अल्कोहलको मात्राको आधारमा भन्सार र अन्तशुल्क दर बढाइएको छ ।

आयात गरिएको मदिराजन्य पदार्थमा तोकिएको भन्दा एक प्रतिशत पनि बढी परेमा उच्चदरको अन्तशुल्क लगाइने आर्थिक विधेयकमा उल्लेख छ ।

पहिला ३० प्रतिशत भन्सार शुल्क लाग्ने छ्याङमा अहिले ४० प्रतिशत बनाइएको छ । तर सरकारले आयातीतभन्दा स्वेदशमै उत्पादित मदिराजन्य पदार्थलाई कम अन्तशुल्क वृद्धि गरेको छ ।

ह्विस्की, रम, भोड्का प्रतिलिटर २ हजार रूपैयाँ पुगेको छ । पहिला प्रतिलिटर १६०० रूपैयाँ थियो । अल्कोहलरहित बियरमा प्रतिलिटर २०० रूपैयाँ भन्सारदर लाग्छ । जब कि यो १ सय ६५ रूपैयाँ प्रतिलिटर मात्र थियो । देखिने भएका छन् । फिल्म ‘पानीफोटो’बाट उनले निर्देशन गर्न लागेका हुन् ।

फिल्म ‘पानीफोटो’को आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा घोषणा गरिएको छ । दशक अगाडि गुरुकुलमा मञ्चन भएको चर्चित नाटक ‘पानीफोटो’को कथामा फिल्म निर्माण हुन लागेको हो ।

नाटकको खगेन्द्र स्वयंले लेखन र निर्देशन गरेका थिए । उनले यो नाटकलाई पुस्तकमा समेत ढालिसकेका छन् । अब, उनले उक्त नाटकलाई फिल्मको रुप दिन लागेका हुन् ।

भदौबाट छायांकन सुरु हुने फिल्ममा खगेन्द्रका अलावा सुनील पोखरेल, निशा शर्मा पोखरेल, अनुप बराल, मेनुका प्रधान, प्रकाश घिमिरे, माओत्से गुरुङलगायतका कलाकारहरुको अभिनय रहनेछ ।

काठमाडौं, चितवन, स्याङ्जा र रोल्पामा फिल्म छायांकन हुनेछ ।

कार्यक्रममा ‘पानीफोटो’ आफ्नो ड्रिम प्रोजेक्ट भएको निर्देशक खगेन्द्रले बताए । उनले फिल्म राम्रो बनाउन आफ्नो तर्फबाट कुनै कसुर नछाड्ने बताउँछन् ।

टुकी आर्टस् र मञ्जुश्री फिल्म प्रोडक्सनको ब्यानरमा बन्ने यस फिल्मलाई रोजिना सिटौला र रविन्द्र बज्राचार्यले संयुक्त रुपमा निर्माण गर्नेछन् ।

‘पानीफोटो’ पाचवर्ष अगाडि बेपत्ता भएको आफ्नो छोराको पर्खाइमा बसेका बुबा आमाको कथामा आधारित भएर बन्नेछ ।

फिल्मलाई सन् २०२० मा रिलिज गर्ने लक्ष्य निर्माण टिमको छ ।

प्रतिक्रिया दिनुहोस्