Logo

बम भनिएको कुकरमा बासीभात



कखरा संवाददाता


झापा । विप्लव समूहका कार्यकर्ताले भद्रपुरमा राखेको प्रेसर कुकरमा बासीभात फेला परेको छ ।

विप्लवका कार्यकर्ताले कुकर बम राखेको थाहा पाएपछि त्यसलाई निस्क्रिय पार्न नेपाली सेना परिचालन भएको थियो । सेनाले कुकरलाई निस्क्रिय पार्दा त्यसमा बम नभई बासीभात फेला परेको हो ।

पोखरामा पनि बम निस्क्रिय
पोखराको विभिन्न स्थानमा विप्लव समूहले राखेको बम तथा शंकास्पद वस्तु नेपाली सेनाले निस्क्रिय पारेकाे छ ।

प्रतिक्रिया दिनुहोस्