Logo

प्रदीप खड्काको नयाँ फिल्म युट्युबमा (भिडियोसहित)



कखरा संवाददाता


काठमाडौं । युवास्टारको रुपमा परिचत नायक प्रदीप खड्का अभिनित चलचित्र ‘राेज’ युट्युबमा सार्वजनिक गरिएको छ ।

निरक पौडेलको निर्देशनमा बनेको चलचित्रमा खड्कासहित मिरुना मगर, परमिता आरएल शाह लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

सिनेमा हलमा खासै गतिलो व्यापार गर्न नसकेको चलचित्रलाई युट्युबमा कत्तिको मनपराउँछन्, त्यो भने हेर्न बाँकी नै छ । हेरौँ पूरा चलचित्रः

प्रतिक्रिया दिनुहोस्