Logo

छाता बोकेर हिँड्नुहोस् यी स्थानमा मेघ गर्जसहित वर्षा हुँदैछ



कखरा संवाददाता


काठमाडौं ।  देशका केही स्थानमा बिहीबार भारी वर्षा हुने भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पूर्व र मध्यका केही र पश्चिमी क्षेत्रका केही स्थानमा मध्यान्हपछि मेघगर्जनसहित वर्षाको सम्भावना छ ।

यस्तै राति, देशको पूर्वी तथा मध्य क्षेत्रको साथै पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहनेछ ।

केही स्थानमा मेघगर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्