काठमाडौं । बझाङमा भूकम्प धक्का महसुस गरिएको छ ।
शनिबार राती ९ बजेर ८ मिनेटमा ४.३ रेक्टर स्केलको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का बझाङसहित सुदुर पश्चिमको पहाडी जिल्लामा महशुस गरिएको जनाइएको छ ।
३ सेकेण्ड महशुस गरिएको भूकम्पले पु¥याएको क्षतिका बारेमा कुनै जानकारी प्राप्त भएको छैन ।