Logo

चलचित्र ‘२ रुपैयाँ’ युट्युबमा (भिडियाेसहित)



कखरा संवाददाता


काठमाडौं । चलचित्र ‘२ रुपैयाँ’ युट्युबमा सार्वजनिक भएको छ ।

शुक्रबार दिउँसो युट्युबमार्फत चलचित्रको प्रिमियर गरिएको हो । असिम शाहको निर्देशनमा बनेको चलचित्रमा आशिफ शाह र निश्चल बस्नेत निर्माता छन् ।

दुई वर्षअघि प्रदर्शनमा आएको चलचित्रले हलमा पनि एकदमै राम्रो ब्यापार गरेको थियो । युट्युबमा पनि चलचित्रलाई दर्शकले मनपराउनेमा निर्माण पक्ष आशावादी छ । हेरौँ भिडियोः

प्रतिक्रिया दिनुहोस्