काठमाडौं । देशभर मौसम सामान्यतया सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान मौसम सफा रहेपनि देशका पहाडी क्षेत्रमा साँझ पख मेघ गर्जनसहितको वर्षाको सम्भावना छ ।
यस्तै, राति देशका पहाडी भु–भागमा आंशिक बदली रही बाँकी भु–भागमा मौसम सफा हुने मौसम विज्ञान विभागले जनाएको छ ।